२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

सिञ्जा सभ्यता विधेयकमाथि सुझाव सङ्कलन गरिने

खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ लामाथाँडामा सिञ्जा सभ्यताको विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको छ । कर्णाली प्रदेशसभामा दर्ता भएको सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको हो । प्रदेशसभामा पहिलोपटक दर्ता भएको गैरसरकारी विधेयक सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि छलफल हुने कर्णाली सरकारका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीले बताए । भण्डारी…