११ पुस २०८२, शुक्रबार | December 26, 2025

कोरोना महामारी : २२५ जनाको मृत्यु, ९४८३ नयाँ संक्रमण

काठमाडौं । निरन्तर निषेधाज्ञाको बाबजुद पनि नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढरहेको छ । मृत्यु संख्या झन चिन्ताजनक अवस्थामा पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २१ हजार ३१६ परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…