१२ पुस २०८२, शनिबार | December 27, 2025

आजदेखि थप चारसहित ५६ जिल्लामा निषेधाज्ञा

काठमाडौं । आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । योसँगै निषेधाज्ञा जारी भएका जिल्ला ५६ पुगेको छ । अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । तीमध्ये ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयको भनाइ छ । बिहीबारदेखि…