१२ पुस २०८२, शनिबार | December 27, 2025

बाँकेमा आज रातभरीमा ४ जनाले ज्यान गुमाए

नेपालगन्ज । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचाररत उनीहरुको गयराती मृत्यु भएको हो । बैशाख १५ गते अस्पताल भर्ना भएका बर्दगोरिया, कैलालीका ८० वर्षिय पुरुषको राती ११ः४० मा मृत्यु भएको छ भने १८ गते अस्पताल भर्ना भएका नेपालगन्ज १० का ७० वर्षिय…