१२ पुस २०८२, शनिबार | December 27, 2025

बाँकेमा रातभरीमा ४ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । शनिबार साँझ ५ः३० बजे यता बाँकेमा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले ढिलागरि दिएको सुचना अनुसार बाँकेका ३ जना र बर्दियाका एक जना गरि रातभरीमा ४ जना संक्रमितको मृत्यु भएको हो । नेपालगन्ज् मेडिकल कलेजमा १८ गते बिहान भर्ना भएका बर्दिया राजापुरका २७ वर्षिय…