१२ पुस २०८२, शनिबार | December 27, 2025

एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण भएसँगै उनी मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका छन । अस्पताल स्रोतका अनुसार खनालको अवस्था गम्भीर रहेको हुँदा नर्भिक अस्पताल पठाउन तयारी भइरहेको छ ।