१२ पुस २०८२, शनिबार | December 28, 2025

नेपाल सरकार बादी रहेको १२० जसपा नेता कार्यकर्ता विरुद्धको मुद्दा सरकारबाट फिर्ता

काठमाडौं । सरकारले जसपाको समर्थन आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप मेधस तथा थरुहट आन्दोलनका क्रममा नेपाल सरकार बादी रहेका मुद्दाहरु फिर्ता लिने क्रम सुरु गरेको छ । सरकारले नेपाल सरकार बादी रहेको १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । बुधबार…