नेपालगन्ज । भेरी अस्पताललाई १० जना मेडिकल अफिसर सहित ८० जना जनशक्ति भर्ना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृती प्रदान गरेसँगै अस्पताल प्रशासनले बिभिन्न पदमा ६० जनशक्तिकालागि आजै दरखास्त आह्वान गरेको छ । अस्पतालले आज एक सुचना प्रकाशित गर्दै ३ जना एनेस्थेलियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, ३ जना नर्सिङ अधिकृत, ५ जना ल्याव टेक्निसियन, ४०…