२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

कोरोनाका ५४५ संक्रमित थपिए, ७२६ जना संक्रमणमुक्त

काठमाडौं । बिहीबार कोरोना भाइरसका ५४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ जनामा गरिएको परीक्षणमा ५४५ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमणमुक्त भएका छन् । यस्तै ८ जनाको मृत्यु भएको छ । आज देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन्…