१३ पुस २०८२, आइतबार | December 28, 2025

परपुरुषसँगको सम्बन्धले निम्त्याएको अपराध, श्रीमान मार्ने श्रीमती साँढे पाँच वर्षपछि पक्राउ

भक्तपुर । परपुरुषसँगको सम्बन्धका कारण श्रीमानलाई खानामा विष खुवाएर मारेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई मारेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मुलपानी गाविस-२ घर भई हाल सूर्य विनायक नगरपालिका-४ डेरागरी बस्ने…