२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

कोरोनाका ३९१ नयाँ संक्रमित थपिए, ६८० संक्रमणमुक्त

काठमाडौं । असोजको अन्तिम दिन आइतबार कोरोना भाइरसका ३९१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपान्ह जारी गरेको पछिल्लो कोरोना अपडेटअनुसार ८ हजार ७७ जनामा गरिएको परीक्षणमा ३९१ जनमा संक्रमण पुष्टि भएको हो । २४ घण्टाको बीचमा ६८० जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ६ जनाको मृत्यु भएको छ । आज…