१४ पुस २०८२, सोमबार | December 29, 2025

कोरोना संक्रमणबाट हेटौँडा र वीरगन्जमा दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा कोरोना सङ्क्रमणबाट एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्ध एक पुरुषको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको हो । मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्दैछ । जनस्वास्थ्यका…