काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । समसामयिक एजेण्डामा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएको थापाले बताए । बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको…