नेपालगन्ज । बाँकेमा आज पनि ३ अंककै दरमा कोरोना संक्रमित थपिएका छन् । बाँकेको भेरी अस्पतालको पीसीआर ल्यावमा ५३ जना, नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १६ र बागेश्वरी डाइग्नोशिसमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । आज भेरी अस्पतालमा मात्र ८१ जनाको स्वाव परिक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो…