१४ पुस २०८२, सोमबार | December 29, 2025

नागार्जुनको डढेलो निभाउन हेलिकोप्टरको प्रयोग

काठमाडौं । नागार्जुन जंगलमा लागेको डढेलो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको छ । आइतबार बिहानदेखि लागेको भीषण डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्ज एवं महानगरपालिका र नगरपालिकाका कर्मचारी खटिएका छन् । तीनवटा दमकल समेतको प्रयोगबाट बिहानदेखिको प्रयास असफल भएपछि हेलिकोप्टरबाट पानी खन्याएर डढेलो निभाइएको हो । अहिले डढेलो धेरै कम भैसकेको छ ।…