१४ पुस २०८२, सोमबार | December 29, 2025

कैलालीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली । कैलालीको जानकी गाउँपालिका-६ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी…