१३ श्रावण २०८३, बुधबार | July 29, 2026

आजको मौसम : आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र…