काठमाडौं । नेकपा–एमालेमा उपाध्यक्ष भीम रावलले पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा सोधिएको स्पष्टिकरणको जवाफ भन्दा बढी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रतिप्रश्न गरेर पठाएका छन् । उपाध्यक्ष रावलले आज साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुझाएको स्पष्टिकरणमा अध्यक्ष ओलीले नै पार्टी एक बनाएर लैजाने प्रयत्न नगरेको, फागुन २८ गते बिधान बिपरित नेताहरुलाई जिम्मेवारीबाट हटाईएको, शसक्त एमाले…