बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक साँस्कृतिक सम्पत्ति रहेकोले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी क्षेत्रको विकासका लागि प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीममा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री केसीले नेपाललाई चिनाउको लागि लुम्बिनी एउटा महत्वपूर्ण सम्पति…