बुटवल । विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पतालको समन्वयमा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला स्वस्थ्य कार्यालय रुपन्देहीका क्षय/कुष्ठ निरिक्षक टिकाराम अधिकारीले क्षयरोग अन्त्यका लागि चुनौतिहरु देखिएको बताए । बहुऔषधी प्रतिरोधको असर, क्षयरोग एचआईभी सह संक्रमण, मधुमेहका बिरामीहरुमा क्षयरोगको जोखिम, निजि क्षेत्रबाट…