१५ पुस २०८२, मंगलबार | December 30, 2025

पश्चिमाञ्चल क्याम्पस पोखराका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण, नियमित परीक्षा स्थगित

पोखरा । पोखरा स्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको लामाचौरस्थित क्याम्पसको होस्टलमा बस्ने ६३ विद्यार्थीलाई कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सूरुमा एकजनामा संक्रमण देखिएपछि पटक पटक गरि परिक्षण गर्दा क्याम्पसमा अध्ययनरत ६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका निर्देशक…