१६ पुस २०८२, बुधबार | December 31, 2025

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

काठमाडौं । आज ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले आज विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो । मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि मनाउन लागिएको डेन्टल एशोसियसनले जानकारी दिएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग…