१३ श्रावण २०८३, बुधबार | July 29, 2026

घिउसँग नुन साट्ने ‘बटौली बजार’ मा सम्भावनाको खोजी गरिँदै

बुटवल । इतिहास र संस्कृति बोकेको पुरानो बटौली बजारको संरक्षणका लागि सम्भावनाहरूको खोजी गर्न थालिएको छ । पुर्खाहरूले पहाडबाट ल्याएको घिउ बेचेर नुन साट्ने बजारको रुपमा परिचित पुरानो बटौली बजारको संरक्षण गर्न भन्दै सरोकारवालाले पहल थालेका हुन् । बटौलीको प्रवद्र्धन गर्ने हो भने इतिहासको पनि संरक्षण हुने र त्यसलाई ब्राण्डिङ गर्न सके यसबाट फाइदा लिन…