काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु संसदीय दलको बैठकमा जानबाट रोकिएका छन् । राष्ट्रिय भेलामा रहेका सांसदहरु बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा जान तयार भएका थिए । भेलामा जानका लागि उनीहरु हलबाट बाहिरसमेत निस्केका थिए । संसदीय दलको बैठक जाने बारेमा सांसदहरुले राष्ट्रिय भेला स्थलमै छलफल गरेका थिए । सिन्धुलीका प्रतिनिधिसभा सांसद गणेश…