१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

माछालाई दाना दिन निस्केका चौधरीको शव पोखरीमा

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ स्थित ईटहर्वामा मंगलबार एक ५३ वर्षीय पुरुषको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । स्थानीय बाबुनन्द चौधरीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो । सोमबार दिउँसो पोखरीमा माछालाई दाना हाल्न घरबाट निस्केका चौधरी साँझसम्म घर नफर्केपछि पोखरीलगायत आफन्तहरू भएको सबै ठाउँमा रातभर खोजतलास…