२० बैशाख २०८३, आइतबार | May 3, 2026

दार्चुलाको तुइन घटनामा एसएसबीको संलग्नता रहेको छानबिन समितिको ठहर

महेन्द्रनगर । महाकालीको तुइनबाट एक नेपालीलाई खसालिएको सम्बन्धमा गठन भएको छानबिन सकितीले दार्चुला घटनामा भारतीय अर्धसैनिक सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न गठन गरेको समितिले नेपाली युवा धामी टुइनबाट खसेको घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर गरेको हो । समितिले…