१७ पुस २०८२, बिहिबार | January 1, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ । आज दिउँसो १ बजे पेरिसडाँडामा बोलाइएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे समीक्षा र आगामी रणनीति तय गरिने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ । यसअघि गएको ७ गते पनि प्रचण्ड-नेपाल पक्षले…