१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मौसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमश: सुधार हुँदै जाने भएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजोर बन्दै गएको छ । यी मौसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो । शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको…