१७ पुस २०८२, बिहिबार | January 2, 2026

सर्वोच्चको अदालतको ऐतिहासिक फैसलाले जनताको जीत : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका छन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेलगत्तै ट्वीट गर्दै अध्यक्ष नेपालले अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले प्रतिनिधिसभा पुनस्र्थापनाको आन्दोलनमा सक्रिय जनता, आन्दोलनरत दलहरु, नागरिक समाज, मिडियाका अदालतलाई धन्यवाद दिएका छन् । अध्यक्ष…