बुटवल । आईतबार देखि बुटवलमा सुरु भएको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय पालिकाको भूमिका बिषयक दुईदिने प्रादेशिक गोष्ठी आज सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बुटवलमा सुरु भएको गोष्ठी पाँच बुंदे लुम्बिनी घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको हो । गोष्ठी समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सरकारका भूमि ब्यवस्था, सहकारी तथा…