१८ पुस २०८२, शुक्रबार | January 2, 2026

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म

काठमाडौं । पूर्व कार्यतालिका अनुसार महाधिवेशनको उदघाटन गर्न २ दिन बाँकी रहँदा नेपाली कांग्रेसले आफ्नो महाधिवेशनलाई भदौमा पु-याएको छ । जेठ महिनामा गर्ने की भाद्रमा भन्ने रस्साकस्सीका बीच कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भाद्रमा महाधिवेश गर्ने सहमती गरेका छन् । आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सुरुहुनु पूर्व देउवा र…