११ श्रावण २०८३, सोमबार | July 28, 2026

वीरगन्जमा राति १० बजेपछि बाजा बजाउन रोक

वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन…