दार्चुला । २५ कात्तिकदेखि मुलुकभर जनगणना भइरहेको छ । तर, दार्चुलाको ब्यास गाउँपालिका-१ मा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन । ब्यास गाउँपालिका-१ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरूमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरू गाउँमा…