१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ सिफारिस

काठमाडौं । सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । नेकपा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई केपी ओली सरकारले बिचमै हटाएर आफु अनुकुलको प्रदेश प्रमुख नियुक्त गरेपछि देउवा सरकारले पनि प्रदेश प्रमुख परिवर्तन गर्ने ओली सरकारको कार्यलाईै निरन्तरता दिँदै प्रदेश प्रमुख परिवर्तन गरेको हो । मन्त्रिपरिषदको आज बसेको बैठकले लुम्बिनी प्रदेशको प्रदेश…