१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

एमाले उपाध्यक्ष भीम रावलले लिए प्रतिनिधिसभा सदस्यको राजीनामा फिर्ता

काठमाडौं । एमाले पार्टी भित्र आन्तरिक दवाव बढेपछि अन्ततः एमाले उपाध्यक्ष भीम रावलले आफुले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार संसद सचिवालय पगेर उनले सभामुख अग्नि सापकोटाबाट आफुले दिएको राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहलाई सम्मान गर्दै आफूले राजीनामा फिर्ता लिएको रावलले जनाएका छन्…