१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

तनहुँमा आगामी तीन दिन भारी वर्षाको सम्भावना

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज…