१० श्रावण २०८३, आइतबार | July 26, 2026

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १० हजार २३६ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ जना संक्रमित थपिएका छन् । ११ हजार ३५५ जनामा गरिएको परीक्षणमा ६७४ जनामा संक्रमण पुष्टि भएको बिहीबार अपारन्ह स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जारी गरेको अपडेटमा जनाइएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५२७ जनामा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ६४ जनामा संक्रमण पुष्टि भएको…