८ बैशाख २०८१, शनिबार | April 20, 2024

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १० हजार २३६ सक्रिय संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ जना संक्रमित थपिएका छन् ।

११ हजार ३५५ जनामा गरिएको परीक्षणमा ६७४ जनामा संक्रमण पुष्टि भएको बिहीबार अपारन्ह स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जारी गरेको अपडेटमा जनाइएको छ ।

पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५२७ जनामा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको बीचमा ६६४ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा २ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार २२६ रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ४ : २२ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु