काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जम्मा ८ हजार १३२ जनाको परीक्षण गरिएको छ । पीसीआर परीक्षणमा १ हजार ४२ र एन्टिजेन परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको…