१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोनाका ७७६ नयाँ संक्रमित थपिए, १३ जनाको मृत्यु



काठमाडौं । सोमबार देशभर कोरोना भाइरसका ७७६ जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार ८६४ जनामा गरिएको परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ६७३ जनामा संक्रमण पुष्टि भएको १०३ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५०१ जना निको भएका छन् । यस्तै १३ जनाको मृत्यु भएको छ ।

सोमबारसम्म देशभर १० हजार ३६० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ४५ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना