काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेशकुमार रिमालको निधन प्रति परिषदले शनिबार शोकसभा कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । वीरगञ्ज पर्सा स्थायी घर भएका रिमालको शुक्रबार बाँसवारीस्थित न्युरो अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको थियो । उनी टाउकोको समस्याबाट ग्रसीत थिए । २०५० सालमा राखेपमा…