नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा एकजना मात्र कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा ल्यावमा भएको ९१ नमुनाको पीसीआर परीक्षण गर्दा बाँकेका १ जना सहित १० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा बाँकेका मसत्यको संख्या शुन्य रहेको छ भने बाँकेका आज १० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा…