काठमाडौं । सिन्धुलीका एक ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट काठमाडौं मृत्यु भएको छ । खोकी लागेर उपचारका लागि चार दिनअघि काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना गरिएको ती पुरुषको हिजो राति मृत्यु भएको हो । उनी रामेछाप, दोलखा, ओखलढुंगामा सामान ढुवानी गर्ने ट्रक चालक हुन् । कमलामाई नगरपालिका ५ रानीखोलाका पुरुषको निधनपछि दाहसंस्कारका लागि पहल गरिएको वडाध्यक्ष…