११ पुस २०८२, शुक्रबार | December 26, 2025

सगरमाथा नापेका गौतमको अनुभव : माइनस ४३ डिग्रीमा २ घन्टा, औँला गुमाएकोमा पछुतो छैन

पोखरा । नेपाली र विदेशी सञ्चारमाध्यममा गत मंसिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो । नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधिक जनशक्तिबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो । हामीले मान्दै आएको सगरमाथाको उचाइ आठ…