११ पुस २०८२, शुक्रबार | December 26, 2025

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

काठमाडौं र कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ७१८ को मृत्यु भएसँगै मृतकको संख्या १७ लाख ८ हजार २२९ जना पुगेको हो । त्यस्तै, हालसम्म विश्वभर कोरोना संक्रमण पुष्टी हुनेको संख्या ७ करोड ७६ लाख ८४ हजार नाघेको छ…