११ श्रावण २०८३, सोमबार | July 27, 2026

आज कालरात्री देवीको उपासना गरिँदै

काठमाडौं । आज बडादशैंको छैटौं तर तिथिअनुसार सातौं दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको आज पूजाआराधना गरिन्छ । कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार धारण गरेकी थिइन् । सप्तमीको विहानै आफ्नो नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ ।…