९ पुस २०८२, बुधबार | December 25, 2025

भ्रष्टाचार न्यूनीकरण गर्न सार्वजनिक निकायमा बसेका ब्यक्ति र नागरिक दुबैको भूमिका महत्वपूर्ण हुने

नेपालगन्ज । राष्टिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले नेपाल पछिल्लो समय भ्रष्ट मूलुकको सूचिमा अग्रस्थानमा देखिएको भन्दै भ्रष्टाचार न्यूनीकरण गर्न सार्वजनिक निकायमा बसेका ब्यक्ति र नागरिक दुबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले इमान्दारीता पूर्बक जिम्मेवारी बहन गर्ने व्यक्ति लाई सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी भएको बताउँदै कुनै पनि नागरिक,…