काठमाडौं । युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपिएफ) बीच सम्झौता भएको छ । एन्फाले युवा खेलाडी विकासका लागि एपीएफसित छ वर्षको सम्झौता गरेको हो । युवा खेलाडी विकासका लागि नेपाल एपिएफ स्कूल फुटबल एकेडेमी स्थापनाका गरिने छ । एन्फा र एपिएफ…