११ श्रावण २०८३, सोमबार | July 27, 2026

एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु

काठमाडौं । नेकपा एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ । आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला बिहान ९ बजेदेखी राष्ट्रिय सभागृहमा भेला सुरु भएको हो । स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुँदैछ । भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका…