११ श्रावण २०८३, सोमबार | July 28, 2026

आजदेखि देशभर कोरोनाविरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी ११ दिनसम्म खोप लगाउन लागिएको जनाएको छ । आजबाट असोज १४ गतेसम्म खोप लगाइनेछ । त्यस्तै, कात्तिक ४ देखि १४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको…